
बिबियु,नारी वाटिका डट्कम
धादिङ -४ कात्तिक ।
नेपालबाट केही दिन अघिदेखी नै मनसुनी बाहिरी सकेको अवस्था छ । यद्यपि पश्चिमी वायुको आंशिक प्रभावका कारण हिमाली र पहाडी भू-भागमा आंशिक बदली रहेको छ । तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहेको मौसम पुर्वाअनुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज(बुधबार) हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ भने कोशी र गण्डकी प्रदेशका पहाडी क्षेत्रसहित हिमाली भुभागका एक(दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको जनाएको छ।












प्रतिक्रिया दिनुहोस