आज: २०८३ कार्तिक २२, शनिबार | Sat, 07, Nov, 2026

संन्चार माध्यममाथि सरकारी दमनविरुद्ध माइतीघरमा युवाहरूको प्रदर्शन

२०८३ कार्तिक २२, शनिबार मा प्रकाशित ( ५९ मिनेट अघि) २४९ पटक पढिएको
नारी बाटिका


नारी वाटिका डट्कम
काठमाडौं-२१ कात्तिक ।

पछिल्ला दिनमा मिडियामाथि सरकारी दमन र नियन्त्रणमा लिने प्रयासको विरोधमा आज माइतीघर मण्डलामा युवाहरुले विरोध जनाउँदै प्रदर्शन गरेका छन्।

शनिबार युवाहरूको स्वतन्त्र समूहले कालो पोसाक र कालै विरोधका ब्यानरसहित प्रदर्शन गर्दै प्रेस स्वतन्त्रताको पक्षमा आवाज उठाएका हुन्।

मुलकमा गत भदौ २३ र २४ को जेनजी युवाहरुको आन्दोलनका बलले बनेको नयाँ सरकार निर्माण भएयता सञ्चारमाध्यममाथि सरकारी दमन,दबाब र नियन्त्रणमा लिने प्रयास गर्न खोजिएको भन्दै विभिन्न क्षेत्रबाट र नागरिक तहबाट समेत सरकारको कडा आलोचना गर्न थालेका छन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस


↑