आज:  | Wed, 24, Apr, 2024

६ दिने पहिलो चरणको समुह ब्यवस्थापन तालिम आज घरेलु तथा लैंगिक हिंसा,लागु औषध र तरकारी खेतीका विषयमा

धादिङ २४ जेठ वुधवार । नारी जागरण केन्द्र धादिङको आयोजना तथा निलकण्ठ नगरपालिकाको सहकार्यमा संन्चालित ३ चरणमा सम्पन्न हुने समुह ब्यवस्थापन तालिमको दोस्रो दिन आज घरेलु तथा लैंगिक हिंसा,लागु औषध र करेसा वारी तरकारी खेखीमा केन्द्र्रित रहेको थियो । जिल्ला प्रहरी कार्यालय धादिङको सहकार्य तथा नारी बाटिका डट्कम, नारी बिकास महिला सहकारी संस्था र नीलकण्ठ नगरपालिकाको संयुक्त...  विस्तृतमा