काठमाडौं,२४ असोज । कारण नखुलाई लोकसेवा आयोगद्धारा सहसचिव र उपसचिवको विज्ञापने रोकिएको छ । आयोगले आजै प्रकाशित हुनुपर्ने विज्ञापनको सुचना रोकेको छ। सरकारले माग गरेको कोटा अनुसार आज विज्ञापनको लागी सुचना प्रकाशित गर्नु पर्ने थियो । तर आयोगले कुनै कारण नै नखुलाई विज्ञापन रोकेको सूचना प्रकाशित गरेको हो । ‘लोकसेवा आयोगको वार्षिक कार्य तालिका चालु आर्थिक वर्ष २०८०।०८१... विस्तृतमा