आज: २०८२ फागुन १५, शुक्रबार | Fri, 27, Feb, 2026

भारतमा कोभिड–१९ सङ्क्रमण फैलिँदै,नेपालमा उच्च सतर्कता अपनाउन आवश्यक

नारी वाटिका संवाददाता काठमाडौं १३ जेठ । हालै छिमेकी देश भारतमा कोभिड–१९ को नयाँ सङ्क्रमण पुनः तीव्र गतिमा फैलिएसँगै नेपालमा पनि यसको जोखिम बढेको देखिन्छ । नेपाल र भारत पानी पँधेरो जस्तै भएकोले दैनिक रुपमा मानिसको आवत जावत बढी नै हुने अवस्थामा नेपाल सरकारले सतर्कता बढाएको छ भनेआवश्यक तयारी पनि थालिसकेको जनाएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले कोभिड–१९ को...  विस्तृतमा