आज: २०८३ आश्विन १०, शनिबार | Sat, 26, Sep, 2026

काठमाडौँ उपत्यकामा तिब्रगतिमा बर्डफ्लू, फैलियो

बिबियु,नारी वाटिका डट्कम धादिङ -९ असार । हालै काठमाडौं उपत्यकालगायत भक्तपुर र ललितपुर का तीनवटै, जिल्लामा बर्डफ्लु (एच फाइभ एन वान) को संक्रमण तीव्र गतिमा फैलिएको अवस्था छ । पशु सेवा विभागका अनुसार हाल उपत्यका बर्डफ्लुको ‘हटस्पट’ बनेको जनाएको छ। सुरुमा कोसीमा ए(एच नाइन एन टु) भाइरसको संक्रमण देखिएको थियो भने हाल आएर १० भन्दा बढी जिल्लामा बर्डफ्लु फैलिएर संक्रमण झनै तिब्र...  विस्तृतमा

↑