आज: २०८३ कार्तिक २७, बिहिबार | Thu, 12, Nov, 2026

गर्मी मौसममा मुहारको सुन्दरता कायम राख्न अपनाउनुहोस् यी तरिकाहरु

गर्मीयाम हरेक व्यक्तिको मनपर्ने मौसम नहुन पनि सक्छ। गर्मी महिनाको समयमा सूर्यको कडा किरणका कारण छालालाई नरम र चमकदार बनाई राख्न निकै गाह्रो हुने गर्छ। धुलो र धुवाले झनै अनुहारलाई झनै विगार्ने गर्छ। गर्मीमा तपाईको त्वचालाई कसरी चमकदार र नरम बनाउन सकिन्छ? यी ५ तरिका अपनाउनाले तपाईको सुन्दरमुहारको सुदरतामा कमि आउने छैन। १. मह र जैतूनको तेल महको अविश्वसनीय चिकित्सा र...  विस्तृतमा

↑