आज:  | Tue, 05, Mar, 2024

गत वुधवार भएको धादिङ गल्छी घटनाका हत्यामा संलग्न अभियुक्तहरु सार्वजनिक

  धादिङ – २९ बैशाख धादिङको गल्छी ८ मा गत वुधवार राती भएको हत्या घटनामा संलग्न अभियुक्तहरुलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । बैशाख २७ गते राती धादिङ जिल्ला गल्छी गाउँपालिका वडा नम्बर ८ निवासी विनोद थापा मगरको हत्यामा संलग्न फरार अभियुक्तहरुलाइ जिल्ला प्रहरी कार्यालय धादिङले पक्राउ गरि आज पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेको हो । घटनामा संलग्न गल्छी...  विस्तृतमा