धादिङ ३२ जेठ विहिवार। हरेक वर्ष जुन १५ तारिक का दिनलाई जेष्ठ नागरिक दिवशका रुपमा मनाउने गरिन्छ । आज धादिङ पनि ‘हामी सवै बनौं जिम्मेवार, नगरौं जेष्ठ नागरिकलाई दुव्र्यवहार” नाराका साथ जिल्ला प्रहरी कार्यलय अन्तर्रगतको महिला,बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रको आयोजनामा ज्येष्ठ नागरिक दुर्व्यवहार विरुद्धको दिवस सचेतनामुलक र्यालीका साथ कार्यक्रम गरी मनाईएको छ... विस्तृतमा