बिबियु,नारी वाटिका संवाददाता धादिङ -२० मंसिर । केही दिनदेखी देशका पहाडी भु-भागमा पनि चिसो बढ्दै गएको छ । यससँगै चिसोसँग सम्वन्धित स्वास्थ्य समस्या लिएर अस्पताल पुग्ने बिरामीहरु पनि बढ्न थालेका स्वास्थ्य संस्थाहरुले बताएका छन् । तराई क्षेत्रको तुलनामा देशका पहाडी भु-भागमा त्यती चिसोको प्रभाव नपार्ने बुझाई रहेता पनि हालसंम्म चिसो बड्दै गएको छ । साथै मौसम विद्का अनुसार... विस्तृतमा