आज:  | Fri, 29, Mar, 2024

दिन प्रतिदिन सक्रमण फैलदै, विहिबार धादिङमा ५७ जना डेंगु संक्रमित थपिए

भगवती उप्रेती धादिङ, १२ साउन । देशकै डेंगु फैलिएको जिल्लाहरु मध्य दोस्रो स्थानमा रहेको धादिङमा दिन प्रतिदिन सक्रमण फैलद, बिहीबार ५७ जना डेंगु संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यलय धादिङले सार्वजनिक गरिएको तथ्यांङकमा हिजो थप ५७ जनामा डेंगु संक्रमण पुष्टि भएको हो । सक्रमितहरु मध्य नीलकण्ठ नगरपालिकाका ४५ जना, ज्वालामुखी गाउँपालिकाका ५ जना, गंगाजमुनाका ३ जना, सिद्धलेक,...  विस्तृतमा