आज: २०८३ श्रावण २२, शुक्रबार | Fri, 07, Aug, 2026

सांसद गोविन्द लम्सालको प्रमुख आतिथ्यमा ६ दिने सिप क्षमता मुलक तालिम आजदेखी धादिङवेशीमा सुरु

धादिङ,२३ जेठ मंगलवार । वागमती प्रदेशका सांसद गोविन्द प्रशाद लम्सालको प्रमुख आतिथ्यमा ६ दिने सिप तथा क्षमता मुलक तालिम आजदेखी धादिङवेशीमा सुरु भएको छ । विगत २५ वर्षदेखी महिला तथा बालबालिकामा सेवामुलक,सिपमुलक र लैंगिक हिंसा विरुद्धको क्षेत्रमा कार्य गर्दै आईरहेको नारी जागरण केन्द्र धादिङले निलकण्ठ नगरपालिका संग सहकार्य  गरी समुह व्यवस्थापान तथा सहकारीलाई प्रवद्धन...  विस्तृतमा