आज: २०८३ कार्तिक २७, बिहिबार | Thu, 12, Nov, 2026

नेपाल प्रहरीको ३० वर्षे सेवा अवधी पुरा हुनासाथै सेवाबाट अवकाश हुनै पर्ने वाध्यता हट्यो

बिबियु -नारी संन्चार संवाददाता काठमाडौँ ७ भदौ । यसअघि नेपाल प्रहरीमा भएको ३० वर्षे सेवाअवधिका बारेमा पटकपटक बहस चलेको भएतापनि टुंगो लाग्न भने सकेको थिएन । सो विषयमा सर्वोच्च अदालतले ३० वर्षे सेवा अवधिका आधारमा अवकाश नदिन सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरी बलमा ३० वर्षे सेवा अवधिका कारण जागिरमा रही रहने चहानालाई पनि समयभन्दा अघि नै...  विस्तृतमा

↑