आज: २०८३ भाद्र ८, सोमबार | Mon, 24, Aug, 2026

जलबिरेमा तीन सवारीसाधन ठक्कर खाई ३०जना घाइते

बिबियु,नारी वाटिका डट्कम धादिङ -३ साउन । चितवनको इच्छाकामना गाउँपालिका ६ जलबिरेमा तीनवटा सवारीसाधन एकापसमा ठोक्किएर भएको दुर्घटनामा २६ जना यात्रु घाइते भएका छन्। नारायणगढ(मुग्लिन सडकखण्डमा आज बिहान करिब ७ः१० बजे काठमाडौंबाट दाङतर्फ जाँदै गरेको लु..प्र.०३(००१ ख ०५०५ नम्बरको बस, सर्लाहीबाट काठमाडौं तर्फ आउँदै गरेको म.प्र.०३(००२ ख ७३२ नम्बरको बस र सोही दिशाबाट पछाडि आउँदै...  विस्तृतमा