नारी वाटिका संवाददाता धादिङ -२८ पुस । बिबियु नारी जागरण केन्द्र धादिङले भव्य रुपमा वनभोज तथा महिला भेटघाट कार्यक्रम सम्पन्न भएको छ । केन्द्रद्वारा स्थापित नारी विकास बचत तथा ऋण सहकारी संस्थासंगको सयुक्त आयोजनामा धादिङको निलकण्ठ नगरपालिका वडा नं. ८ रामकोट स्थित मनकामना परिसरमा सम्पन्न कार्यक्रममा निलकण्ठ नगरपालिकाका मेयर एवं् नेपाल नगरपालिका महासंघका अध्यक्ष... विस्तृतमा