आज: २०८३ भाद्र ८, सोमबार | Mon, 24, Aug, 2026

डाक्टर बागचन्दलाई पोखरा उच्चको मुख्य जिम्मेवारीका साथ ३५ जिल्ला न्यायाधीश सिफारिस

काठमाडौं २६ साउन । न्यायधीश डाक्टर रत्नबहादुर बागचन्द उच्च अदालत पोखराको मुख्य न्यायधीशमा सिफारिस हुनु भएको छ । यसअघि उहाँ उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगञ्जमा सेवारत हुनुहुन्थ्यो । सुक्रबार न्यायपरिषद्मा बसेको बैठकले बागचन्दलाई मुख्य न्यायधीशमा नियुक्त गर्न सिफारिस गरेको हो। साथै सोही बैठकले देशभर रिक्त रहेका ३५ जना जिल्ला न्यायधीशहरुको पनि सिफारिस गरेको...  विस्तृतमा