नारी वाटिका संवाददाता काठमाडौँ ११ असोज । सरकारले जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार कैदीबन्दी खोजीका लागि कार्यदल गठन गरेको छ । शुक्रबार बसेको मन्त्रीस्तरीय निर्णयले सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयोजक्त्व ‘फरार बन्दी खोजी तथा पक्राउ कार्यदल’ गठन गरेको हो । सोही कार्यदलमा सम्बन्धित जिल्लाका प्रजिअ संयोजक रहने र अन्य निकायका प्रतिनिधिहरू सदस्य... विस्तृतमा