भगवती बिबियु काठमाडौं २८ फागुन । राष्ट्रियसभा अध्यक्ष निर्वाचनका लागि आज उमेदवारी दर्ता हुँदैछ। अध्यक्षका लागी प्रधानमन्त्री दाहालका भाइ नारायण दाहालले उमेदवारी दिने भएका छन् । आज बिहान ११ बजे देखि दिउँसो १ बजेसम्म समय निर्धारण गरिएको संघीय संसद् सचिवालयले जनाएको छ। निर्बाचनको कार्यतालिका अनुसार आज साढे १ बजे उम्मेदवारको नामावली प्रकाशित हुनेछ भने भोली मंगलबार... विस्तृतमा