आज: २०८३ भाद्र ८, सोमबार | Mon, 24, Aug, 2026

बागमती प्रदेशमा मन्त्रालयको सङ्ख्या १४ बाट सातमा झार्ने तयारी

बिवियु ,नारी वाटिका संवाददाता वागमती -११ कार्तिक । बागमती प्रदेश सरकारले मन्त्रालयको सङ्ख्या घटाउने भएको छ। विगतदेखी नै विभिन्न कारणले मुलुकमा वैदेशिक ऋणको भार थपिईँदै गएको अवस्था छ । त्थो भन्दा पनि अझै बढी त अनावश्यक खर्च त जब सरकार बन्छ त्यसपछी सुरु हुने नेताहरुका आफन्त,घरपरिवार,नातागोता र पकेटका कार्यकताहरुको जागिरमा भर्ति गराउने कार्य । जसका कारण लाखाँै,करोडौ खर्च...  विस्तृतमा