आज: २०८३ भाद्र ८, सोमबार | Mon, 24, Aug, 2026

पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ

नारी वाटिका संवाददाता काठमाडौं -२६ असोज पूर्वसभामुख तथा नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा पक्राउ परेका छन्। महरालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले आइतबार पक्राउ गरेको हो। सुन तस्करी प्रकरणमा महरा संलग्न रहेको भन्ने सम्वन्धमा ब्युरोले अनुसन्धान गरिररहेको थियो। २०७९ मा विद्युतीय चुरोट (भेप) मा लुकाएर ल्याएको ९ किलो सुन तस्करी प्रकरणमा...  विस्तृतमा