आज: २०८३ भाद्र ७, आईतबार | Sun, 23, Aug, 2026

देशभर मनसुनी वायुको प्रभाव कायमै,तीन प्रदेशमा भारी वर्षाको सम्भावना

बिबियु,नारी वाटिका डटकम धादिङ-४ भदौ । मनसुनी वायुको प्रभाव देशभर मनै कायम रहेको अवस्मथा छ । जसको कारण आज अधिकांश भूभागमा वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो देशभर सामान्यतया बदली रही भने हिमाली तथा पहाडी भूभागका एक दुइ स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। साथै तराई भुभागमा पनि वर्षाको सम्भावना रहेको महाशाखाले...  विस्तृतमा