आज: २०८२ चैत्र ५, बिहिबार | Thu, 19, Mar, 2026

पश्चिमी वायुको आंशिक प्रभावले तराईमा हुस्सु,पहाडी र हिमाली क्षेत्रमा आंशिक मौसम बदली

नारी वाटिका संवाददाता धादिङ -१६ पुस । बिबियु आज देशभर पश्चिमी वायुको आंशिक प्रभावले मौसममा केही परिवर्तन छ । वुधबार पनि तराई भूभागका अधिकांश स्थानमा हुस्सु लाग्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज कर्णाली र सुदूरपश्चिम प्रदेशसहित बाँकी पहाडी तथा हिमाली भूभागमा आंशिक रुपमा मौसम बदली हुने जनाएको छ। यस्तै कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च...  विस्तृतमा