आज: २०८३ आश्विन ३०, शुक्रबार | Fri, 16, Oct, 2026

श्रीमतीको हत्या गरेको अभियोगमा एक पुरुष पक्राउ

नारी वाटिका संवाददाता अर्घाखाँची -१७ भदौ । अर्घाखाँचीमा श्रीमती हत्या गरेको अभियोगमा एक पुरुषलाई प्रहरीले नियन्त्रणमा लिएको छ । छत्रदेव गाउँपालिका(४ पातले बस्ने ३६ वर्षीय किरण गुरूङले आफ्नी श्रीमती ३४ वर्षीया सुमित्रा कुमाल गुरूङको हत्या गरेका हुन् । सो अभियोगमा प्रहरीले उनलाई गएराति नियन्त्रणमा लिएको हो । प्रहरीचौकी वल्कोटबाट खटिएको प्रहरीले किरणले सुनिताको...  विस्तृतमा

↑