बिबियु,नारी वाटिका संवाददाता धादिड॰ -७ फागुन । आज ७६औँ ‘राष्ट्रिय प्रजातन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाईँदैछ । प्रजातन्त्र दिवसका अवसरमा मूल समितिद्वारा बिहिबार सैनिक मञ्च टुँडिखेलमा आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल सहभागी हुनु हुनेछ। साथै समारोहलाई प्रधानमन्त्री सुशीला कार्कीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। २००७ साल फागुन ७ गते अर्थात आज कै... विस्तृतमा