आज: २०८३ आश्विन ३०, शुक्रबार | Fri, 16, Oct, 2026

वरिष्ठ पत्रकार भैरव रिसालको ९७ वर्षको उमेरमा निधन

काठमाडौँ २५ चैत । वरिष्ठ पत्रकार भैरव रिसालको ९७ वर्षको उमेरमा निधन भएको छ। मुटु र फोक्सोसम्बन्धी रोगको उपचारका क्रममा वरिष्ठ पत्रकार रिसालको बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उनको मृत्यु भएको हो । आइतबार राति करिव ११ बजेतिर उनको निधन भएको परिवार स्रोतले जानकारी गराएको थियो। रिसालको जन्म विसं १९८५ साउन २९ गते भक्तपुरको तिथली भन्ने स्थानमा भएको थियो। पत्रकार रिसालले...  विस्तृतमा

↑