आज: २०८२ चैत्र ५, बिहिबार | Thu, 19, Mar, 2026

मन्त्रीस्तरीय निर्णयानुसार खानेपानी संस्थानको अध्यक्षमा डा.भट्टराई नियुक्त

नारी वाटिका संवाददाता काठमाडौं- १२ जेठ नेपाल खानेपानी संस्थानको अध्यक्षमा डा. ढुण्डीराज भट्टराई नियुक्त हुनु भएको छ । नेपाल खानेपानी संस्थान ऐन, २०४६ (संशोधन सहित)को दफा ८ को उपदफा ८.१.१ बमोजिम नेपाल खानेपानी संस्थानको संचालक समितिको अध्यक्ष पदमा डा. भट्टराईलाई नियुक्त गरिएको हो । नेपाल सरकारको मन्त्रीस्तरीय निर्णयानुसार तथा संस्थाको ऐनको दफा ११.१ बमोजिम तीन वर्षका लागि...  विस्तृतमा