नारी संन्चार संवाददाता काठमाडौँ- १२ साउन । देशभरमा मनसुनी वायुको प्रभावले मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपासमा छ। मौसम पूर्वानुमान महाशाखाले जनाए अनुसार हाल कोशी, मधेश, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही र लुम्बिनी प्रदेशका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। शोमबार दिउँसो देशभर साधारणता बदली रहनेछ भने गण्डकी, बागमती र सुदूरपश्चिम... विस्तृतमा