काठमाण्डौं २० मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले चार दिने औपचारिक चिन भ्रमण गरेर नेपाल फर्किएसंगै १४ बुँदे प्रेस नोट जारी गरेका छन्। प्रधानमन्त्री ओली सोमबार चिनियाँ प्रधानमन्त्री लि छियाङको निमन्त्रणमा चीन प्रस्थान गरेका थिए भने बिहिबार स्वदेश फर्केसँगै उहाँले १४ बुँदे प्रेस नोट जारी गर्दै चीन भ्रमणबारेमा जानकारी गर्नु भएको हो। उहाँको १७ गते देखी प्रधानमन्त्री... विस्तृतमा