पोखरा १० पुस । सहकारीको रकम ठगी प्रकरणमा एमालेकी पुर्व सांसद मिना गुरुङ पक्राउ परेकी छिन् । कास्की जिल्लाको पोखरमा संन्चालित सूर्यदर्शन सहकारी संस्थाको रकम अपचलनमा संलग्न भएको भन्ने आरोपमा पूर्वप्रदेश सभा सदस्य मिना गुरुङलाई मंगलबार प्रहरीले पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालय, कास्कीका एसपी श्यामबावु ओलियाका अनुसार उक्त मुद्धामा मुछिएपछी पुर्व सांसद... विस्तृतमा