नारी वाटिका संवाददाता धादिङ २३ साउन । भारतको उत्तराखण्डमा हालै आएको भीषण ठुलो बाढीपछी सम्पर्क बिहिन अवस्था रहेका ज्वालामुखी गाउँपालिकाका ४ जना व्यक्तिहरु सम्पर्कमा आएका छन् । केही बेरअघि भारतको उक्त बाढी प्रभावित स्थानमा मजदुरी गरी बस्ने धादिङ जिल्ला ज्वालामुखी गाउँपालिका ४ घर भएका ४ रै जनाले गाउँपालिकाका अध्यक्ष को सम्पर्कमा रहेको र चार जना ठिक अवस्थामा रहेको भनी... विस्तृतमा