नारी वाटिका संवाददात काठमाडौँ -१४ पुस । गत भदौं २३ र २४ मा जेनजी युवा पुस्ताले गरेको आन्दोलनले उग्र रुप लिएपछी सोही कारण पदबाट राजीनामा दिनु भएका पुर्व गृहमन्त्री रमेश लेखकले आज दिउँसो पत्रकार सम्मेलनको आयोजना गर्नु भएको हो । नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहनु भएका निर्वतमान गृहमन्त्री लेखकले जेनजी आन्दोलनको विषयमा आफ्नो धारणा सार्वजनिक गर्न कांग्रेस संसदीय... विस्तृतमा