आज: २०८३ कार्तिक १, शनिबार | Sat, 17, Oct, 2026

ललितपुरले पनि तोक्यो निषेधित क्षेत्र,पाँचजना भन्दा बढी व्यक्ति भेला हुन नपाइने

काठमाडौँ ४ चैत । पछिल्लो समयमा राजधानी केन्द्रीत गरी राजावादीहरुले आन्दोलनलाई तिब्र पारेपछी निषेधाज्ञा जारी गरिएको छ । आईतबार एक सुचना जारी गरी ललितपुरका केही क्षेत्रमा पनि जिल्ला प्रशासन कार्यालयले पुल्चोक र भैंसेपाटी क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको हो । सुचना मार्फत भनिएको छ ,कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाका कार्यालय, अतिविशिष्ट व्यक्तिहरूको निवास...  विस्तृतमा

↑