धादिङ – धादिङमा सत्ता गठबन्धनको बैठक सुरु भएको छ । जिल्लाको १३ वटै स्थानीयतहमा सहमति गरेर जाने निर्णय गरेका गठबन्धनका दलहरुले नै नियम विपरित गरेको भन्दै पार्टीकै नेता तथा कार्यकर्ताहरुबाट चौतर्फी आलोचना भएको छ । स्वतन्त्रबाट उठेका बागी उम्मेदवारहरुको उम्मदवारी फिर्ता, साझा उम्मेदवार उठाउने सहमति भएका पालिकाहरु देखिएको समस्याहरुको विषयमा आज एक निर्णय गरिने जनाएको छ... विस्तृतमा