नारी बाटिका संवाददाता काठमाडौं- १४ साउन । विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा परी पाँचजनाको मृत्यु भएको छ । काठमाडौं महानगरपालिका(३२ स्थित सडकमा बा. प्र.०१( ००४ ख ३२८७ नम्बरको ट्याङ्करले बा.प्र.०२ (०३३ प २५४८ नम्बरको मोटरसाइकललाई बुधबार राति ठक्कर दिँदा मोटरसाइकलमा सवार कोटेश्वर बस्ने काभ्रेपलान्चोक रोशी गाउँपालिका(३ का २५ वर्षीय नवराज तुम्सिङ मगरको मृत्यु भएको छ... विस्तृतमा