सरकारद्वारा चार सदस्यीय वार्ता टोली गठन नारी वाटिका संवाददाता काठमाडौं- १८ पुस । विगत १० दिनदेखि आमरण अनशनमा बसेका डा. निकोलस भुसाल (कमल)को स्वास्थ्य अवस्था गम्भीर बनेको छ । भुसालको स्वास्थ्य अवस्था गम्भीर बनेपछी उनी नेतृत्वको समूहसँग वार्ता गर्न सरकारले औपचारिक रूपमा वार्ता टोली गठन गरेको छ । प्रधानमन्त्रीको निर्देशनमा प्रमुख सल्लाहकार अजयभद्र खनालको संयोजकत्वमा... विस्तृतमा