आज: २०८३ भाद्र २, मंगलबार | Tue, 18, Aug, 2026

तत्काल एमालेसँग एकताको सम्भावना छैन : माधव नेपाल

काठमाडौँ -२६ जेठ । कहिले जुट्ने त कहिले फट्ने चर्चा चलिरहेका बेला नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले तत्काल एमालेसँग एकताको सम्भावना नरहेको बताउनु भएको छ । शनिबार एकीकृत समाजवादी कोशी कमिटीद्वारा पार्टी केन्द्रीय कार्यालयमा आयोजित प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्नु हुदै उहाँले यो कुरा बताउनु भएको हो । अध्यक्ष नेपालले विगतको कुरा छोडेर कुनै समीक्षा नगर्दा...  विस्तृतमा