आज: २०८२ चैत्र ५, बिहिबार | Thu, 19, Mar, 2026

पोखरामा स्कुल बस दुर्घटना हुंदा दुईजनाको मृत्यु

पोखरा १४ साउन । पोखरामा स्कुल बस दुर्घटना हुंदा दुईजनाको मृत्यु भएको छ । यस्तै अन्य घाइतेहरूको तीन वटा अस्पतालमा उपचार भैईरहेको छ । आज बिहान एलपी देवकोटा मेमोरियल इङ्लिस स्कुलको बस दुर्घटनामा परी दुई जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा सोही विद्यालयकी कर्मचारी ३३ वर्षीया आरती विक र उनकै छोरा अन्दाजी पाँच वर्षीय प्रिन्सको समेत मृत्यु भएको छ। एलपी देवकोटा मेमोरियल इङ्लिस...  विस्तृतमा