आज: २०८३ कार्तिक १, शनिबार | Sat, 17, Oct, 2026

समस्याग्रस्त सहकारी बेथितिसहितको गम्भीर कमजोरी भएको जाँचबुझ आयोगको ठहर

बिबियु धादिङ- १४ जेठ। समस्याग्रस्त सहकारी संस्थामा जाँचबुझ गर्न गठित आयोगले सहकारी संस्थामा मूल उद्देश्य भन्दा बाहिर गई बचतकर्ताको रकम हिनामिना, दुरुपयोग गरी बेथिति गरेको प्रतिवेदन सार्वजनिक गरेको छ । सहकारी क्षेत्रमा बढ्दो वित्तीय अनियमितता, कमजोर नियमन तथा सहकारीको मूल सिद्धान्त विपरीतका कारोबार गरी संकटतर्फ उन्मुख भएको सरकारले सहकारी संस्थामा जाँचबुझका लागी गठन...  विस्तृतमा

↑