काठमाडौँ १२ वैशाख । रुपन्देहीको एक सामुदायिक वनमा डढेलो निभाउन गएको दमकल नै डढेलोमा परी जलेर नष्ट भएको छ । बुधबार दिउँसो रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिका वडा नम्बर ८ गणेश नगरको सामुदायिक वनमा लागेको डढेलो निभाउन गएको दमकल नै डढेलोमा परी जलेर क्षति भएको हो । यस घटनाको सूचना पाउनासाथै नगरपालिकाको लु १ ग ३४९ नम्बरको दमकल डढेलो निभाउन नगरपालिकाले फेरी पठाएको थियो। आगो... विस्तृतमा