आज: २०८३ श्रावण ३१, आईतबार | Sun, 16, Aug, 2026

धार्मिक अगुवासँग रवि लामिछानेको सद्भाव छलफल

नारी वाटिका। डटकम धादिङ १५ साउन । मधेशमा भएको पछिल्लो घटनामा सामाजिक तथा धार्मिक सद्भाव कायम राख्नको लागी पहल कदमी स्वरुप सत्तारुड दलका सभापति रवि लामिछानेले विभिन्न धार्मिक अगुवासँग छलफल गरेका छन्। शुक्रबार पार्टी संसदीय दलको कार्यालयमा आयोजित छलफल कार्यक्रममा मुस्लिम र हिन्दू समुदायका अगुवाहरुसंग छलफल गर्दै उक्त क्षेत्रमा देखिएको तनाबपुर्ण अवस्थालाई सान्तिमा...  विस्तृतमा