आज: २०८३ कार्तिक १, शनिबार | Sat, 17, Oct, 2026

सडकमा हिँडिरहेका सात जनालाई बसले ठक्कर दिँदा तीनको मृत्यु चार घाइते

नारी वाटिका संवाददाता मकवानपुर १३ जेठ । त्रिभुवन राजपथ अन्तर्गतको मकवानपुरमा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । थाहा नगरपालिका–३ स्थित सडक खण्डमा बस दुर्घटनामा अन्य चार जना यात्रु पनि घाइते भएका छन्। सोमबार बेलुकी बज्रवाराही गोपाली गाउँबाट ठाना बजार तर्फ आउँदै गरेको बा३ख ५९९० नम्बरको यात्रुबस ब्रेक फेल भएर अनियन्त्रित हुँदा नेपाल विद्युत् प्राधिकरण मनयशृलय...  विस्तृतमा

↑