आज: २०८३ भाद्र ६, शनिबार | Sat, 22, Aug, 2026

राष्ट्रियसभा निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न साथै ९९ प्रतिशत मतदान खस्यो

काठमाडौँ, ११ माघ । राष्ट्रियसभा निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ । साथै ९९ प्रतिशत मतदान खसेको आयोगले जनाएको छ । पूर्व निर्धारित कार्यतालिका अनुसार बिहान ९ देखि दिउँसो ३ बजेसम्ममा निर्वाचन सम्पन्न भएको हो । सातै प्रदेशमा मतगणना सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा प्रारम्भ भएकोे र आजै निर्वाचनको परिणाम घोषणा गर्ने कार्यक्रम रहेको आयोगका प्रवक्ता शालिग्राम...  विस्तृतमा