धदिङ– धादिङ क्षेत्र नम्बर २ मा ४४ सय ११ मत गणना हुँदा अहिले सम्म गठबन्धनले अग्रता कायम गरेको छ । अहिलेसम्मको प्रारम्भीक मत परिणाम अनुसार गठबन्धनका उम्मेदवार १५ सय १४ मतले अगाडि देखिएको छ । प्रतिनिधिसभा सदस्यमा सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका जिल्ला सभापति रामनाथ अधिकारीले २२ सय ३९ मत पाउनुभएको छ । एमाले नेता एवं पूर्व सांसद खेम प्रसाद लोहनीले १७ सय १५ मत... विस्तृतमा