आज: २०८३ भाद्र ६, शनिबार | Sat, 22, Aug, 2026

धादिङमा आज विद्युत सेवा बन्द हुने

धादिङ – आज धादिङमा विद्युत सेवा बन्द हुने भएको छ । नुवाकोटको तारुकाघाट देखि जरे सबस्टेसन तर्फ गएको ३३ के.भि. प्रसारण लाईनको आदमघाटमा मर्मत सुधार गर्ने भएको हुनाले विद्युत सेवा बन्द हुने नेपाल विद्युत प्राधिकरण धादिङ वितरण केन्द्रले जनाएको छ । केन्द्रले आज एक सुचना जारी गर्दै आज बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म विद्युत सेवा अवरुद्ध हुने भएको जनाएको हो । सो सबस्टेसनबाट विद्युत...  विस्तृतमा