आज: २०८३ कार्तिक १, शनिबार | Sat, 17, Oct, 2026

मिथेन ग्याँसको ब्रिफिङ छिटो उत्पादनमा लाग्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं -९ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले दैलेखको ग्याँस उत्खनन् र पूर्वी नवलपरासीको धौवादी फलाम खानी उत्पादनका विषयमा आइतबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र सम्बन्धित निकायका अधिकारीसँग ब्रिफिङ लिनु भएको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा भएको छलफलमा चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा सम्पन्न पेट्रोलियम अन्वेषण कार्यको नतिजा एवं भावी...  विस्तृतमा

↑