काठमाडौं ६ फागुन । भारतको उडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ इण्डस्ट्रियल टेक्नोलोजीमा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु प्रकरणको निष्पक्ष छानबिन गर्न माग गर्दै काठमाडौंमा नेपालस्थित विद्यार्थीले प्रदर्शन गरेका छन् । मंगलबार नेपाली काँग्रेस निकट विद्यार्थी संगठन (नेविसंघ)पब्लिक युथ कलेजले प्रकृति लम्सालको न्यायको लागि विरोध प्रदर्शन गरेका हुन्... विस्तृतमा