आज: २०८३ भाद्र १५, सोमबार | Mon, 31, Aug, 2026

अमेरिकामा अवैध रूपमा बस्दै आएका नेपालीलाई धमाधम नेपाल फिर्ता

काठमाडौं २१ फागुन। अमेरिकामा अवैध रूपमा बसोबास गर्दै आएका नेपाली नागरिकलाई धमाधम नेपाल फिर्ता पठाउन थालिएको छ । अमेरिकाको राष्ट्रपतिमा ट्रम्प आएसंगै परिवर्तन भएको नीतिले प्रवासीहरुलाई निकै अप्ठयारोमा पारेको हो । यसअघि पनि डोनाल्ड ट्रम्पले अमेरिकाको नेतृत्व गरिसकेपछि गैर आवासीय नागरिकलाई अप्ठ्यारो परेको थियो । ट्रम्प प्रशासनकालदेखि नै अमेरिकाले अवैध आप्रवासीहरूको...  विस्तृतमा