आज:  | Sun, 15, Jun, 2025

इजरायलमा अलपत्र नेपालीको उद्धारका लागि परराष्ट्र मन्त्री साउथ सहितको टोली त्यस तर्फ प्रस्थान

काठमाडौं, २५ असोज । हमासको आक्रमणबाट हताहत भएका इजरायलमा अलपत्र नेपालीको उद्धारका लागि परराष्ट्र मन्त्री साउथ सहितको टोली इजरायल तर्फ उडेको छ । इजरायलमा रहेका नेपालीलाई उद्धार गर्नका निमित्त परराष्ट्र मन्त्री एनपी साउद सहितको टोली आज इजरायल त्र्फ प्रस्थान गर्नु भएको छ । बुधबार राति नै इजरायल उड्ने भनिएको नेपाल एयरलाइन्सको जहाज बिहीबार बिहान ४ बजे त्यस तर्फ प्रस्थान...  विस्तृतमा