आज: २०८३ जेष्ठ ३०, शनिबार | Sat, 13, Jun, 2026

भीषण वर्षा र चट्याङले उत्तर भारतमा ८० भन्दा बढीको मृत्यु

२ जेठ । गए २४ घण्टामा उत्तर भारतको विभिन्न क्षेत्रमा परेको भारी वर्षा, हावाहुरी र चट्याङले ८० जनाभन्दा बढीको मृत्यु भएको छ । यस्तै विपत्को घटनामा परी १०० भन्दा बढी व्यक्त्तिहरु घाइते भएका छन् । प्राकृतिक विपत्को घटनाले सबैभन्दा बढी प्रभाव उत्तर प्रदेश मा पारेको छ भने यस क्षेत्रमा असिना र तीव्र हावाहुरीका कारण जनजीवन प्रभावित भएको र घर, पशुचौपाया र भौतिक संरचनामा ठूलो क्षति...  विस्तृतमा