आज:  | Wed, 15, May, 2024

धादिङमा पनि बन्दको प्रभाव, लामो दूरीमा चल्ने गाडी भने फाट्टफुट्ट चल्दै

४ फाल्गुन २०७८, बुधबार १०:०० मा प्रकाशित ( २ साल अघि) ३७४ पाठक संख्या
नारी बाटिका


धादिङ –जिल्ला प्रहरी कार्यालय धादिङ र ईलाका प्रहरी कार्यालय गजुरीका अनुसार अहिले सामान्य तरिकाले गाडी गुडिरहेका छन् । तर, लामो दूरीमा चल्ने गाडी भने फाट्टफुट्ट मात्रै छुटेका छन् ।

सदरमुकाम धादिङबेशी बाट चितवन जाने सवारी साधन पनि बन्द रहेको र टिकाट काउन्टर समेत बन्द रहेको प्रहरीले जनाएको छ । साथै धादिङबेशी बजार क्षेत्रका अधिकांश पसलहरु पनि बन्द रहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस